मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

जेनजी आन्दोलनका नाममा तोडफोड गर्नेलाई कडा कारबाही हुने: प्रहरी नायब उपरीक्षक मल्ल

अनिल नेपाली 141+ समाचार ( )
५ अशोज २०८२, आइतबार

अर्घाखाँची । अर्घाखाँची जिल्लामा जेनजी आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी गर्नेहरूमाथि कडा कानुनी कारबाही गरिने प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लले बताएका छन् । उनले शान्तिपूर्ण आन्दोलनको अधिकारलाई सम्मान गरिने भए पनि अराजक गतिविधि र सम्पत्तिमा क्षति पुर्‍याउने कार्यलाई कुनै हालतमा सह्य नहुने स्पष्ट पारेका छन् ।

डिएसपी मल्लका अनुसार, "अपराधजन्य गतिविधि र आन्दोलनलाई मिसाएर समाजमा भय उत्पन्न गर्न खोज्नेहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान गरी कडा कारबाही गर्नेछ।" हालसम्म तोडफोड र आगजनीमा संलग्न केही व्यक्तिहरूको बारेमा अनुसन्धान भइरहेको र अन्यलाई पनि पहिचान गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार