मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा ८ केन्द्रीय सदस्य थपिए

Ujyalosandeshonline 12320+ समाचार ( )
४ पौष २०८१, बिहीबार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा आठ जना केन्द्रीय सदस्य थपिएका छन् । पार्टीबाट बरिष्ठ नेता राजेन्द्र महत्तो बाहिरिएपछि अध्यक्ष महन्थ ठाकुरले धमाधम केन्द्रीय समिति विस्तार गर्दै लगेका छन् ।

केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमा सप्तरीका श्याम सरदार, सिरहाका जीवछ प्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कन्चनपुरका भोगादेवी राणा थारु र कास्कीका रवीन्द्र सुनार रहेको जनाइएको छ ।केन्द्रीय सदस्य थपिएसँगै लोसपाको केन्द्रीय कमिटी ३ सय ५५ सदस्यीय पुगेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार