मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

निजामती कर्मचारीको भन्दा शिक्षकले बढी तलब पाउनु पर्छ : पूर्व शिक्षा मन्त्री पौडेल

Ujyalosandeshonline 12547+ समाचार ( )
८ पौष २०८०, आइतबार

काठमाडौं । पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजामती कर्मचारीको तुलनामा कम्तिमा एक रुपैयाँ भएपनि शिक्षकको तलब बढी हनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उनले, राज्यले निजामती कर्मचारीको तुलनामा ‘एक रुपैयाँ भएपनि’ शिक्षकको तलब बढी राख्न नसके शिक्षा प्रणली सुधार नहुने बताएका हुन् ।

उनले भने, ‘ एक रुपैयाँ भए पनि शिक्षकको तलब बढी हुनुपर्छ भन्ने पक्षमा छु म । एक रुपैयाँ ठूलो कुरा होइन राज्यले त्यसरी प्रोत्साहन नदिने हो भने शिक्षा प्रणाली सुर्धान सकिँदैन ।’

उनले शिक्षकले उठाएका माग एक पटकका लागि अन्तिम भनेर भए पनि सम्बोधन गर्न पर्नेमा जोड दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार