मुख्य समाचार
यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग |

पर्यटक आकर्षण गर्न विशेष प्याकेज घोषणा

Ujyalosandeshonline 12535+ समाचार ( )
२५ पौष २०८१, बिहीबार

भैरहवा । पाचतारे होटल टाइगर प्यालेस बाइ सोल्टीले पर्यटक आकर्षित गर्न बिभिन्न नयाँ प्याकेज ल्याउँदै आएको छ । यसै क्रममा टाइगरले कपल प्याकेज सार्वजनिक गरेको छ । कपल प्याकेज २ रातको रहेको छ । यो प्याकेजको मूल्य ३० हजार रुपैयाँमा २ जनाको लागी पूर्णत लक्जरियस प्याकेजका रुपमा रहेको टाइगर प्यालेसको सिनियर सेल्स एक्जिक्युटिभ निशा थापाले बताइन ।

उनका अनुसार यो प्याकेजमा २ रातको बसाइमा २ जना ग्राहकले ब्रेकफास्ट र डिनर साथै एक दिनको सिटी टुर पनि उपलब्ध रहेको छ । यो प्याकेज युवावर्ग मात्रै नभई सबै खाले ग्राहकका लागी सर्वोत्कृष्ट रहेको थापाको भनाई छ । यो प्याकेज सीमित अवधिको लागि मात्र रहेको उनले बताइन् । केही समय अघि टाइगर प्यालेसको व्यवस्थापन सोल्टी होटलले लिएको थियो । अहिले होटलमा क्यासिनो समेत सञ्चालनमा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार