मुख्य समाचार
राजनीति फोहोरी खेल होइन, स्वार्थ बोकेका व्यक्ति फोहोरी हुन : सुहाङ नेम्वाङ | एनेस्थेसिया भन्नेबित्तिकै मान्छेहरु डराउँछन्, यो नबुझेर हो : डा. ढकाल | सुनसरी औराबनीका २० घरपरिवारलाई भवन निर्माण गरी हस्तान्तरण | लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जना चालक पक्राउ | मुगुका किसान स्याउको विरुवा उत्पादनमा आत्मनिर्भर | गृह सचिव अर्यालद्वारा अध्यागमन विभागका महानिर्देशकलाई अधिकार प्रत्यायोजन | ओमसतियामा प्रथम उपाध्यक्ष कप सुरु | प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिने | विधिको शासनको अभावमा लोकतन्त्र सुदृढ हुन सक्दैन— प्रधानन्यायाधीश | डिजाइन एक्स्पोमा उपप्रमुख |

घट्दो जन्मदरलाई रोक्न बढी बच्चा जन्माउन उत्तर कोरियाका नेता किम जोङको आह्वान

Ujyalosandeshonline 2594+ समाचार ( )
२१ मंगशिर २०८०, बिहीबार

काठमाडौं उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशका महिलाहरूलाई सम्बोधन गर्दै घट्दो जन्मदरलाई ध्यान दिन विशेष अपिल गरेका छन्

उनले महिलालाई बढी सन्तान जन्माउन आग्रह गरेको भिडियो उत्तर कोरियाको सरकारी मिडिया कोरियन सेन्ट्रल टेलिभिजनमा शेयर गरिएको थियो, जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको

११ वर्षपछि पहिलो पटक राजधानी प्योङयाङमा आयोजित आमाहरुको सम्मेलनमा किम बाहेक कैयौं महिलाहरु पनि रोएको देखिएको थियो किम जोङले भने सबै आमाले धेरै सन्तान जन्माउनु देशभक्ति हो भन्ने बुझेपछि मात्र शक्तिशाली समाजवादी देश निर्माण गर्ने हाम्रो लक्ष्य अगाडि बढ्न सक्नेछ

उनले असामाजिक व्यवहारलाई जरैदेखि उखेल्ने उत्तर कोरियाको विकासमा सहयोग गरेकोमा आमाहरूलाई धन्यवाद पनि दिए

किमले एकभन्दा बढी सन्तान भएका परिवारलाई आवास, खाना चिकित्सा सुविधाका लागि प्राथमिकता दिइने बताए उनले बढी सन्तान हुने आमालाई उपचारमा अनुदान प्राथमिकताको घोषणा पनि गरेका छन्

अमेरिकी अखबार वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार उत्तर कोरियाको जन्मदर . मात्रै , जुन निकै कम हो  

विज्ञहरूका अनुसार उत्तर कोरियामा जनसङ्ख्या कायम राख्न जन्मदर . पुग्नुपर्छ कोरोना महामारीका बेला विश्वभर लगाइएको प्रतिबन्धका कारण देशले धेरै समस्याको सामना गर्नु परेको

त्यहाँ करिब .५० करोड मानिस बस्छन्, जो भोकमरीबाट पीडित छन्

यसका साथै उत्तर कोरियाका नागरिक विशेषगरी महिलाविरुद्धका मानवअधिकार अपराध पनि बढ्दै गएका छन्

तानाशाह किम जोङले यसअघि पनि यस्ता धेरै आदेश दिएका छन् दुई वर्षअघि आफ्ना पिता तथा देशका पूर्व तानाशाह किम जोङइलको १०औ पुण्यतिथिमा किम जोङले मानिसहरूलाई हास्न, किनमेल गर्न मदिरा सेवन गर्न प्रतिबन्ध लगाएका थिए

यसैगरी यसै वर्षको मार्चमा किमले बालबालिकालाई हलिउड फिल्म वा सिरिज हेर्न प्रतिबन्ध लगाएका थिए

उनले भनेका थिए यदि बालबालिकाले हलिउड फिल्म वा सिरिज हेरे भने उनीहरु उनीहरुका अभिभावक जेल जान सक्छन् यति मात्र होइन, उनीहरुका अभिभावकलाई महिनासम्म श्रम शिविरमा पठाएर मजदुरको रुपमा काम गर्न लगाइनेछ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार