मुख्य समाचार
हुम्लाको विकास सपना साकार हुँदै : ३९ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता | प्रधानमन्त्री शाह र नवनियुक्त भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट | प्रहरी युक्ति तालिम महाविद्यालयमा कारागार सुरक्षासम्बन्धी प्रशिक्षण सम्पन्न | पाँच अर्ब ८८ करोड हिनामिना प्रकरण : बराह सहकारीका मुख्य योजनाकार सीआईबीको फन्दामा | रुपन्देहीमा २१ लाख बढीको अवैध सामान र बोलेरो गाडी बरामद | विपद्मा अग्रपङ्क्तिदेखि दुर्गम बस्तीमा नागरिक सुनुवाइसम्म: बाजुरामा अब्बल नेतृत्व दिँदै डीएसपी बोहरा | भोटेकोशी बाढीप्रभावितका लागि एनएसभीआईद्वारा करिब १३ लाख सहयोग | पैसा कमाउने चक्करमा यात्रुको ज्यान दाउमा ! छड्केमा परे चारवटा ईभी गाडी | इलाका प्रहरी कार्यालय कृष्णनगरका हवल्दार राना ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित | वडा सदस्यको हस्ताक्षर किर्ते गरेको आरोपमा सर्लाहीका गाउँपालिका अध्यक्ष पक्राउ |

ओमसतियामा प्रथम उपाध्यक्ष कप सुरु

Ujyalosandeshonline 12691+ समाचार ( )
४ जेठ २०८१, शुक्रबार

भैरहवा । ओमसतिया गाउँपालिकामा शुक्रबार देखि ३ दिने प्रथम उपाध्यक्ष कप अन्र्तगत महिला भलिबल प्रतियोगिता सुरु भएको छ । गाउँपालिकामा किशोरीहरुको खेलको माध्यमबाट क्षमता अभिवृद्धि गर्ने उद्देश्य सहित उपाध्यक्ष कप सुरु भएको हो । 

कार्यक्रमबारे जानकारी दिदै गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले बिद्यालय स्तरका किशोरीहरुको सहभागीतामा प्रतियोगिता आयोजना गरिएको बताईन् । उनले भलिबद खेलमा प्राय पुरुषको वर्चस्व रहेको ठानिएको स्थानमा महिलाहरु पनि यस खेलको माध्यमबाट अगाडी आउन सक्ने सन्देश दिन भलिबलको आयोजना गरिएको जानकारी दिईन । 

प्रतियोगितामा गाउँपालिका ६ वटै वडाबाट ६ टिम र गाउँपालिकाका महिला कर्मचारीहरुको एक टिम गरि ७ वटा टिमको सहभागीता रहेको छ । ३ दिन सम्म चल्ने प्रतियोगिताको प्रथम विजेताले नगल ५० हजार रुपैया सहित ट्रफि प्राप्त गर्नेछ भने दोश्रो हुनेले नगद ३० हजार रुपैया र ट्रफि प्राप्त गर्ने चौधरीले जानकारी दिइन् । 

प्रतियोगिताको उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु), प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्री, वडा नम्बर ५ का वडा अध्यक्ष एवम पालिकाका प्रवक्ता मदन पोखरेल, वडा नम्बर १ का वडा अध्यक्ष बेल बहादुर बराल, २ का शितल जिटी, ३ का प्रकाश सिंह, ४ का अखिलेश्वर पाण्डे, ६ का शिवकुमार धवल लगायत कार्यपालिका सदस्य। वडा सदस्य एवम कर्मचारीहरुको उपस्थिति रहको थियो । 

प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर १ ले विजयी सुरुवात गरेको छ । वडा नम्बर २ लाई २–० को सोझो सेटले पराजित गर्दै वडा नम्बर १ अभिल्लो चरणमा प्रवेश गरेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार