मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा १६ लाख बराबरको अवैध लत्ताकपडा बरामद

Ujyalosandeshonline 11768+ समाचार ( )
२१ वैशाख २०८२, आइतबार

भैरहवा । सशस्त्र प्रहरी बल ,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीले करिब १६ लाख मूल्य बराबरको अवैध लत्ता कपडा बरामद गरेको छ । विशेष सूचनाको आधारमा गुल्मबाट सशस्त्र प्रहरी उपरीक्षक (डिएसपी) प्रदिप कुमार बस्नेतको कमाण्डमा खटिएको १० जनाको मोबाईल गस्ती टोलीले उक्त सामान बरामद गरेको हो ।

रुपन्देहीको मायादेवी गाउँपालिका-५ स्थित पकडी ईलाकामा अवैध रुपमा भारतबाट नेपाल ल्याई ईट्टाभट्टा मा लुकाईछिपाई बेवारिसे अवस्थामा राखिएको ६ बन्डल लत्ताकपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरीका अनुसार १५ लाख ९१ हजार ३ सय रुपैयाँ कायम मूल्यमा उक्त लत्ताकपडा भैरहवा भन्सार कार्यालय, बेलहियामा दाखिला गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार