मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

बुद्ध जयन्तीमा लुम्बिनीमा भव्य शोभायात्रा

Ujyalosandeshonline 12552+ समाचार ( )
२९ वैशाख २०८२, सोमबार

भैरहवा । २५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा शोभायात्रा निकालिएको छ।लुम्बिनीस्थित ५ नम्बर गेटबाट शुरु भएको शोभायात्रा मायादेवि मन्दिर, शान्ति दिप, केन्द्रिय नहरहुँदै  कार्यक्रम स्थल अन्तिराष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा पुगेको छ ।

शोभायात्रामा बिभिन्न चिनियाँ झाकी, थारू संस्कृति, मशेशी संस्कृती झल्किने भेषभुषा सहित विभिन्न  जातजातिको झाँकि सहितको प्रस्तुती रहेको छ । 

अन्तिराष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा हुने २५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको औपचारिक कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपि शर्मा ओलिले गर्नु हुने कार्यक्रम छ । औपचारिक कार्यक्रम बिहान ९ बजेपछि शुरु हुने बताईएको छ । बुद्ध जयन्तीको अबसरमा बुद्ध जन्मस्थल लुम्बिनीलाई झकिझकाउ बनाइएको छ । ३ दिनसम्म बिभिन्न कार्यक्रम गरि मनाईने बुद्ध जयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीलाई दुलही झैं सिँगारिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार