मन्त्रिपरिषद्को बैठक बस्दै

Ujyalosandeshonline 11434+ समाचार ( )
९ अशोज २०८२, बिहीबार

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (बिहीबार ) बस्ने भएको छ । आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालयमा बस्नेगरी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को बैठक बोलाएकी हुन् । मन्त्रिपरिषद्को बैठक पछि आजै साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै छिन् । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार