मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

रुपन्देही-३ उपनिर्वाचन: राप्रपाद्वारा ६ जनाको नाम सिफारिस

Ujyalosandeshonline 12206+ समाचार ( )
३० असार २०८२, सोमबार

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले आगामी कार्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि ६ जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ।राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधनपछि रिक्त भएको उक्त क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि पार्टीको जिल्ला कार्यसम्पादन समितिले उम्मेदवारको नाम सिफारिस गरेको हो।

सिफारिस हुनेमा जिल्ला अध्यक्ष सागर प्रताप राणा, केन्द्रीय सदस्य बसन्त विक्रम शाही, सिद्धार्थनगर नगरपालिका सदस्य गौरव बोहरा, प्रज्वल बोहरा, केन्द्रीय सदस्य स्वाती थापा र जिल्ला प्रवक्ता तथा अधिवक्ता दिलिप कुमार मल्लिक रहेका छन् । जिल्ला समितिले कुनै वरीयताक्रम नतोकी सबै ६ जनाको नाम केन्द्रमा पठाएको हो। अब केन्द्रीय समितिले यीमध्ये एक जनालाई पार्टीको आधिकारिक उम्मेदवार बनाउनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार