मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

ठाडेखोला कल्भर्ट निर्माण गरिँदै

Ujyalosandeshonline 12546+ समाचार ( )
तस्बिरः रामकुमार लिम्बू/रासस
१६ भाद्र २०८३, मङ्गलबार

मेची करिडोर (केचना—कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–इलाम खण्डको इलाम नगरपालिका–११ सोयाकस्थित ठाडे खोलामा कल्भर्ट निर्माण गरिँदै। सङ्घीय सरकारको रु एक करोड ८५ लाख आठ हजार ५३८ को लागत डबल सेलबक्स कल्भर्ट निर्माण गरिएको सडक डिभिजन इलामका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार