मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

मर्चवारको नहरमा डुबेर एक बालकको मृत्यु

जैसमोहम्मद खान 76+ समाचार ( )
१४ अशोज २०८१, सोमबार

मर्चवार । रुपन्देहीको मर्चवार क्षेत्रको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । कोटहीमाई ७ हर्दीका १२ वर्षीय दिपु यादवले सडकमा साइकलबाट गइरहेको बेला चिप्लेर नहरमा गई डुबेर मृत्यु भएको ईलका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिएका छन् ।

घरबाट करीब दिउँसो ४ बजे तुनिहवा तिर जाने क्रममा तुनिहा–अमवा सडकखण्डमा हर्दी चोक भन्दा ३ मिटर उत्तर तर्फ सडकसंगै रहेको कलभर्ट नजिक नहरमा डुबेर उनको मृत्यु भएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिएका छन् । घटनाको केही बेरमै उनलाई उपचारको लागि भिम अस्पतालमा लग्ने बित्तिकै चिकित्सकले मृत्यु घोषण गरिसकेको प्रहरी निरीक्षक बस्यालले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार