मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

मछिन्द्रले जित्यो केपी ओली कप

Ujyalosandeshonline 12321+ समाचार ( )
१९ फाल्गुन २०८०, शनिबार

काठमाडौं ।  दोस्रो संस्करणकोे केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा न्युरोड टिम (एनआरटी) लाई पेनाल्टी सुट आउटमा ५–४ ले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो ।

निर्धारित अवधिमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । न्युरोड टिमका विवेक पेनाल्टी सुटआउटमा गोल गर्न चुके । 

पेनाल्टी सुटआउटमा न्युरोड टिम चुकेसँगै मछिन्द्र नगद १० लाख रुपैयाँ राशिसहितको उपाधि उचाल्न सफल भएको हो । उपविजेता एनआरटीले ५ लाख राशिमा चित्त बुझाएको छ । एमाले भ्रार्त संगठन राष्ट्रिय य्वा संघको आयोजनामा भएको प्रतियोगितामा दुई विदेशीसहित १० टिमको सहभागिता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार