मुख्य समाचार
अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर |

नेपालको युथ टिम चिनियाँ युवानसँग पराजित

Ujyalosandeshonline 12205+ समाचार ( )
३ फाल्गुन २०८१, शनिबार

काठमाडौं । नेपालको यु–२० टोली मैत्रीपूर्ण फुटबल खेलमा चिनियाँ युवान प्रान्तीय टोलीसँग पराजित भएको  छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाहुना टोलीले नेपाललाई २–० ले पराजित गरेको हो । 

खेलको पहिलो हाफमै चिनियाँ युनान प्रान्तीय टोलीले अग्रता लिएको थियोे । सुरूआतदेखि नै युयानले नेपाली टोलीमाथि दबाब दिएको थियोे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार