२७औँ अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा बुधबार बाजुराको सदरमुकाम मार्तडीमा आयोजित र्यालीमा सहभागीहरु । दिवस जिल्ला सदरमुकाम मार्तडी बजारमा र्याली निकाल्नुका साथै मालिका माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरी मनाइएको हो ।