मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

स्रोत नखुलेको १८ लाख ५० हजार रकमसहित एकजना पक्राउ

Ujyalosandeshonline 12321+ समाचार ( )
२३ माघ २०८२, बिहीबार

काठमाडौँ । नेपाल प्रहरीले स्रोत नखुलेको रु १८ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद रूपमा स्रोत नखुलेको रकम लिएर हिँडिरहेको अवस्थामा उदयपुरका ४५ वर्षीय प्रविन किसनलाई आज पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ किसनसँग स्रोत नखुलेको रु १८ लाख ५० हजार नगद बरामद गरिएको जानकारी दिनुभयो । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उक्त रकमसहित आन्तरिक राजस्व कार्यालय हरिहरभवन ललितपुर पठाइएको प्रवक्ता भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार