मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

रुपन्देहीमा देउसी-भैलोको समय सीमा घट्यो, ९ बजेसम्म मात्र खेल्न पाइने

Ujyalosandeshonline 12455+ समाचार ( )
२७ अशोज २०८२, सोमबार

भैरहवा । रुपन्देही जिल्लामा यस वर्षको तिहारमा देउसी-भैलो खेल्ने समयलाई कडाइ गरिएको छ। जिल्ला सुरक्षा समितिले प्रतिकूल सुरक्षा अवस्थालाई मध्यनजर गर्दै राति ९ बजेसम्म मात्र देउसी-भैलो खेल्न पाइने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार बसेको सुरक्षा समितिको बैठकले सामाजिक सद्भाव कायम राख्दै सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न यो निर्णय गरेको हो।

समितिको निर्णय अनुसार देउसी-भैलोमा सहभागी हुनेले मर्यादित पोशाक लगाउनुपर्नेछ र मादक पदार्थ सेवन गर्न पाइने छैन।प्रमुख जिल्ला अधिकारी पाण्डेले देउसी-भैलोलाई व्यवस्थित गर्न सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरिने र सुरक्षा व्यवस्था खलबलिन नदिन तथा नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउन यस्तो निर्णय गरिएको जानकारी दिए। विगतका वर्षहरूमा प्रशासनले राति १० बजेसम्म देउसी खेल्न अनुमति दिँदै आएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार