मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

रुपन्देही ५ मा उम्मेदवार सुनिल चौधरीको घरदैलो अभियान तीव्र

अन्जना चौहान 5+ समाचार ( )
९ फाल्गुन २०८२, शनिबार

लुम्बिनी । आसन्न निर्वाचनलाई लक्षित गर्दै रुपन्देही क्षेत्र नं ५ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सुनिल चौधरीले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। लुम्बिनी साँस्कृतिक नगरपालिका-१०, महिलवारका बासिन्दासमेत रहेका चौधरीसहितका नेता–कार्यकर्ताहरू विकास, सुशासन, रोजगारी सिर्जना र स्थानीय समस्या समाधानको एजेन्डासहित मतदाताको घर–घरमा पुगिरहेका छन्।

उम्मेदवार चौधरीले जनताका समस्या प्रत्यक्ष सुनेर समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । युवाहरूको उल्लेख्य सहभागिता रहेको अभियानका क्रममा महिला तथा ज्येष्ठ नागरिकहरूसँग पनि छलफल भइरहेको छ। नयाँ अनुहार र स्पष्ट योजनासहित चुनावी मैदानमा होमिएको उम्मेदवारबाट मतदाताले समेत विकासमुखी र पारदर्शी नेतृत्वको अपेक्षा गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार