मुग्लिन (चितवन)।नगढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकको कुरिनटारमा पैदलयात्रीका लागि फुटपाथ निर्माणकार्य गर्दै श्रमिक ।
फुटपाथ निर्माणकार्य गरिँदै
तस्बिरः हीरालाल गुरुङ/रासस
२ जेठ २०८३, शनिबार