मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

छिपागढ सिद्धार्थ सामुदायिक सिकाई केन्द्रको अध्यक्षमा पुनः गुप्ता

Ujyalosandeshonline 12548+ समाचार ( )
२३ मंगशिर २०८०, शनिबार

भैरहवा । सिद्धार्थ सामुदायिक सिकाई केन्द्र रोहिणी गाउँपालिका–४ छिपागढ, रुपन्देहीको १५ औं साधारण सभा तथा ५ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । छिपागढ सामुदायिक भवनमा भएको अधिवेशनले पुनः संजय कुमार गुप्ताको अध्यक्षतामा आगामी ४ वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । केन्द्रको कार्यसमिति सदस्यहरुमा सुर्यनारायण यादव, नेत्रमणि पाण्डे, दुर्गा घर्ती र लावाङी हरिजन रहेका छन् । 

सिद्धार्थ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष संजय कुमार गुप्ताको अध्यक्षता, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजन, रोहिणी ४ का वडाअध्यक्ष तारानाथ यादव, वडा नम्बर ५ का वडाअध्यक्ष घनश्याम सिंह क्षेत्री, गाउँ कार्यपालिका सदस्य नियामत अली, गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरे, समाजसेवी धनेश्वरी चौधरी, मिना पाण्डे ,छिपागढ माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र कुमार यादवको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार