मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

वीरगन्जमा प्रदीप गिरिबारे चर्चा, नेपाल–भारतका बुद्धिजीविहरूले गरे प्रशंसा

Ujyalosandeshonline 12543+ समाचार ( )
७ भाद्र २०८२, शनिबार

वीरगन्ज । नेपाल र भारतका प्रभावशाली राजनीतिज्ञ तथा बुद्धिजीविहरूको वीरगन्जमा जमघट भएको छ । विचारक प्रदीप गिरिको तेस्रो पुण्यतिथिको अवसर पारेर वीरगन्जमा शनिबार राजनीतिज्ञ तथा बुद्धिजीविहरू भेला भएका हुन् ।

प्रदीप गिरि इन्स्टिच्युट (पीजीआई) द्वारा ‘उत्साह र सङ्घर्षको आलोकमाः प्रदीप गिरिको सम्झना’ शीर्षकमा आयोजना भएको उक्त कार्यक्रम वीरगंज उद्योग वाणिज्य संघको हलमा बिहान साढे १० बजेदेखि जारी छ ।

कार्यक्रममा गिरिको जीवन, विचार र उनले जिएका मूल्यहरू—नैतिकता, करुणा, समावेशी राजनीति, सामाजिक न्याय, र सीमापार ऐक्यभाव—माथि विचार विमर्श भइरहेको छ । कार्यक्रम आयोजनका लागि वीरगंज उद्योग वाणिज्य संघ, सानो पाइला, पीडीएल कन्सल्टिङ ग्रुप, युथ कांग्रेस, नेपाल न्युज बैंकलगायतका संघसंस्थाहरू साझेदार छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार