मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

हिन्दु राष्ट्र स्थापनाका लागि पोखरामा धार्मिक पदयात्रा

Ujyalosandeshonline 12437+ समाचार ( )
२८ श्रावण २०८१, सोमबार

पोखरा । वैदिक सनातन हिन्दु अधिराज्य नेपाल स्थापनाका लागि भन्दै पोखरामा सोमबार धार्मिक पदयात्रा आयोजना गरेको छ ।

नेपाल सनातन धर्म संस्कृति संगठन कास्कीको आयोजनामा भएको पदयात्रामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सहभागिता जनाए । महेन्द्र पुलदेखि सुरु भएको पदयात्रामा केदारेश्वर महादेव मन्दिरसम्म पुगेर समापन भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार