रारा अल्ट्रा म्याराथनको छैंटौं संस्करण सुरु

Ujyalosandeshonline 11434+ समाचार ( )
२७ वैशाख २०८२, शनिबार

मुगु । जुम्ला रारा अल्ट्रा म्याराथनको छैंटौं संस्करण सुरु भएको छ । जुम्लाको सदरमुकाम खलाङ्गामा रहेको कृष्ण मन्दिरबाट रारासम्मको लागि म्याराथन शुरु भएको छ । म्याराथनमा ५१ किलो मिटर दौडमा भाग लिने तर्फ ७४ जना र १० किलोमिटर दौड तर्फ ३५४ जना गरि जम्मा ४२८ जना सहभागि छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार