मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

दोश्रो सस्करणको लुम्बिनी हाफ म्याराथनको उपाधी श्रेष्ठलाई

Ujyalosandeshonline 12552+ समाचार ( )
२४ चैत्र २०८०, शनिबार

लुम्बिनी । लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन महिला तर्फको हाफ म्याराथन उपाधी सन्तोषी श्रेष्ठले जितेकी छिन । उनले निर्धारित २१.१ किमिको दुरि १ घन्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै दोश्रो सस्करणको लुम्बिनी पिस म्याराथनको उपाधि चुमेकी हुन् । 

नेपाली सेनाकी पुर्ण राज्य लक्ष्मी न्यौपानेले सो दुरि १ घन्टा १९ मिनेट २१ सेकेण्डमा पूरा गरि दोस्रो स्थान बनाउँदा एपिएफकि पुस्पा भण्डारीले १ घन्टा २५ मिनेट १४ सेकेन्डमा निर्धारित दूरी पार गरी तेश्रो भइन ।

श्रेष्ठ, न्यौपाने र भण्डारीले क्रमश  २ लाख , १ लाख ६० हजार र १ लाख रुपैयाँ पुरस्का प्राप्त गरेको आयोजक  नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार