मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

‘लिडरसीप एक्सलीलेन्स अवार्ड’ पाउन लागेका मोती शर्मालाई सम्मान

Ujyalosandeshonline 12547+ समाचार ( )
५ चैत्र २०८१, बुधवार

भैरहवा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. बाट समृद्धि पदक प्राप्त गर्दै ‘लिडरसीप एक्सली लेन्स अवार्ड’–२०२५ लागि योग्य भएका मोती प्रसाद शर्मा (पौडेल) लाई सम्मान गरिएको छ । 

नेपाल लाईफ इन्योरेन्स कम्पनी लि. भैरहवा शाखाले एक कार्यक्रमकाबीच शर्मालाई सम्मान गरेको हो । कम्पनी अन्तर्गत वार्षिक स्कीम अनुसार आफ्नो लक्ष्य पूरा गरी समृद्धि पदक प्राप्त गर्दै ‘लिडरसीप एक्सलीलेन्स अवार्ड’ का लागि योग्य भएका शर्मालाई सम्मान गरिएको हो । उनी पेशागत अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखाको अध्यक्ष हुन् । 

कम्पनीका सहायक शाखा प्रमुख थमन चौधरीको अध्यक्षता, मोती प्रसाद शर्माको प्रमुख आतिथ्यता तथा नेपाल लाईफ इन्योरेन्स कम्पनी लि. भैरहवा शाखा प्रमुख अश्विन पण्डितको सञ्चालनमा भएको कार्यक्रममा विशेष सल्लाहकार गजेन्द्र कोहार, लालसा यादव र राजेश यादवको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार