मुख्य समाचार
भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित | उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ |

बाँकेमा कटुवा पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

Ujyalosandeshonline 11506+ समाचार ( )
१ भाद्र २०८२, आइतबार

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेले नेपालगञ्जबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ का १९ वर्षीय समिर ढपाली र सोही स्थानका १९ वर्षीय राजन सोनखर रहेका छन् ।

प्रहरीका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ स्थित बसपार्कको कम्दी जाने सडक खण्डमा शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई प्रहरी टोलीले खानतलासी गरेको थियो । खानतलासी का क्रममा उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोली बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रवक्ता, प्रहरी नायव उपरीक्षक दिपक पातलीले दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको जानकारी दिनुभयो । प्रहरीले बरामद गरिएका हतियार र गोलीसहित पक्राउ परेका युवाहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार