मुख्य समाचार
त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा |

लागुऔषधसहित नवलपरासीबाट दुई जना पक्राउ

Ujyalosandeshonline 12198+ समाचार ( )
३१ असार २०८३, बुधवार

परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ कुठीलाहाबाट प्रहरीले ६०० एम्पुल प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो भैरहवा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले यूपी ५७ एएस ३२३५ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा सरावलका २० वर्षीय रमेश हरिजन र १८ वर्षीय राम प्रसाद हरिजनलाई पक्राउ गरेको हो। 

उनीहरूको साथबाट डाइजेपाम, फेनारगन र बुप्रिनोर्फिन गरी ६०० एम्पुल लागुऔषध बरामद गरिएको र दुवै जनामाथि अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मदन थापाले जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार