मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

बाल मनोविज्ञानमा ‘सारंग’ घोषणा

Ujyalosandeshonline 12552+ समाचार ( )
३० चैत्र २०८०, शुक्रबार

काठमाडौं । बाल मनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाडलको कथामा फिल्म ‘सारंग’ फिल्म निर्माण हुने भएको छ ।राजधानीमा एक कार्यक्रमबीच फिल्मको घोषणा गरियो ।

कोरियोग्राफरको रुपमा परिचित निर्देशक प्रशान्त तामाङको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपिका थापा, सुमन सागर जंग केसी तथा बाल कलाकारद्वय सम्राट थापा र आदित्य कार्कीको अभिनय रहनेछ ।

कार्यक्रममा कान्जिरोवा नेसनल स्कुलका प्रिन्सिपल रञ्जीत थापाले ‘सारंग’ ले आम मानिसमा मनोरञ्जनसँगै यथेष्ट सूचना प्रदान गर्ने विश्वास व्यक्त गरे ।

निर्देशक प्रशान्तले आफूले समाज, घरपरिवारमा देखि भोगी आएका विषयलाई पर्दामा उतार्न लागेको बताए । फिल्म आइतबार अर्थात वैशाख २ गतेबाट फ्लोरमा जानेछ ।

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको डिओपी गोपाल राय छन् । मित्रध्वज गुरुङले सम्पादन गर्ने फिल्मका गीत डिपी खनालले लेखेका हुन् भने संगीत शंकर थापा ‘स्माइल’ को छ । फिल्म बाल दिवसको अवसर पारेर सार्वजनिक प्रदर्शन गरिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार