मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

सरकारको तोकेको पारिश्रमिकको माग गर्दै भैरहवामा स्वास्थ्यकर्मीको प्रदर्शन

Ujyalosandeshonline 12441+ समाचार ( )
१३ कार्तिक २०८२, बिहीबार

भैरहवा ।सरकारले तोकेको पारिश्रमिक पाउनुपर्ने लगायत विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका नर्स तथा प्यारामेडिक्सहरूको आन्दोलनप्रति भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मीहरूले ऐक्यवद्धता जनाएका छन्। नेपाल सि.एम.ए. संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायका अनुसार, भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले आन्दोलनरत स्वास्थ्यकर्मीको पक्षमा प्लेकार्डसहित अस्पताल अगाडि प्रदर्शन गरेका हुन्।

आन्दोलनरत नर्स तथा स्वास्थ्यकर्मीहरूको मागलाई न्यायसंगत ठहर गर्दै उनीहरूले ती मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह समेत गरेको उपाध्यायले जानकारी दिनुभयो। प्रदर्शनमा सहभागी स्वास्थ्यकर्मीहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिकसहित अन्य सेवा सुविधा सुनिश्चित हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार