मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

हाटबजारमा सरसफाइ अभियान, स्थानीय युवाको सक्रियता

Ujyalosandeshonline 12208+ समाचार ( )
२९ भाद्र २०८२, आइतबार

सिरहा । गोलबजार नगरपालिका–८ स्थित पुरानो चौक चोहर्वामा दशकौँदेखि लाग्दै आएको ऐतिहासिक गुदरी हाटबजार पछिल्लो समय बेवास्ता र फोहोरका कारण अस्तव्यस्त भएको थियो । जेनजी आन्दोलनपछि सरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति नहुँदा बजार क्षेत्र फोहोरले थिचिएको अवस्था आएको थियो । 

बजारको दयनीय अवस्थालाई मध्यनजर गर्दै चोहर्वा बजारका स्थानीय युवाहरूको सक्रिय सहकार्यमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । उनीहरूले बजार क्षेत्रको फोहोर हटाई वातावरण सफा र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।

स्थानीय युवाहरूको यो पहलले न केवल चोहर्वाको सौन्दर्य फर्काएको छ, तर सामुदायिक चेतनाको उदाहरण पनि प्रस्तुत गरेको छ । बजार व्यवस्थापनमा स्थानीय तह र समुदायको सहकार्य आवश्यक रहेको स्पष्ट देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार