यस्तो देखियो दरबारमार्गमा चिनियाँ नयाँ वर्ष

Ujyalosandeshonline 11139+ समाचार ( )
२७ माघ २०८०, शनिबार

काठमाडौं । चिनियाँ परम्परागत नयाँ वर्ष र वसन्त चाड नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । बुधबारबाट काठमाडौंमा सुरु भएको नयाँ बर्षको श्रृखंलाबद्ध कार्यक्रम शनिबार पनि जारी छ । सो कार्यक्रम आइताबारसम्म चल्ने छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार