मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

सुप्रिम सहकारी पीडितद्वारा भैरहवामा प्रदर्शन

Ujyalosandeshonline 12208+ समाचार ( )
२७ कार्तिक २०८१, मङ्गलबार

भैरहवा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारीको रकम ठगी, संगठित अपराधसम्बन्धि कसुरमा अनुसन्धानका लागि रुपन्देही ल्याइएपछि सुप्रिम सहकारी पीडितहरुले भैरहवा विरोध प्रदर्शन गरेका छन् ।

सुप्रिम सहकारी पीडित समूहको नामको ब्यानरसहित उनीहरुले आफुहरुलाई न्याय दिनुपर्ने मागसहित प्रदर्शन गरेका छन् । मंगलबार नयाँ सडकमा जम्मा भएका पीडितहरुले जिल्ला अदालत प्रवेश गर्ने चोकमा जम्मा भएर आफुहरुले न्याय पाउनुपर्ने माग गरे । राजनीतिक संरक्षणमा कसैलाई उन्मुक्ति दिन नहुने उनीहरुको माग छ ।

सहकारी पीडित संघर्ष समितिका अध्यक्ष बिजय नेपालले जिल्ला अदालत प्रवेश मार्गदेखि जिल्ला सरकारी वकिल कार्यालयसम्म प्रदर्शन गरिएको जनाए । ‘हामीलाई न्याय चाहिएको हो, कसैको विरोध होइन्’,उनले भने, ‘हाम्रो खुनपसिानाको बचत तुरुन्त फिर्ता गरियोस् ।’

उनीहरुले दुई वर्षदेखि न्याय माग्दै आए पनि अहिलेसम्म सुनुवाई नभएकाले प्रदर्शन जारी रहने जनाए । भैरहवाको बर्मेली टोल नजिकै जिल्ला अदालत प्रवेशद्वारमा भेला भएका पीडितले सहकारी पीडितलाई न्याय दे, सहकारी ठग्न पाइँदैन, सहकारी गठीको निष्पक्ष छानबिन गर लगायत नारा लगाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार