मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

ट्रकको ठक्करले घाइते पैदलयात्रीको मृत्यु

Ujyalosandeshonline 12552+ समाचार ( )
२४ जेठ २०८१, बिहीबार

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकामा ट्रकको ठक्करबाट घाइते एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

बिहीबार दिउँसो करिब १ः५० बजेको समयमा अन्नपूर्ण–१ को नौडाँडामा ग १ क २६२५ नम्बरको ट्रक अनलोड गरी ब्याक गर्ने क्रममा पैदलयात्री स्थानीय ७० वर्षीय दुर्गाप्रसाद दाहाललाई ठक्कर दिएको थियो ।  

गम्भीर घाइते दाहालको पोखराको मेट्रोसिटी अस्पतालमा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए ।

ट्रक र ट्रक चालक धादिङको गल्छी गाउँपालिका–२ बस्ने ३५ वर्षीय ३५ लेख बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको शर्माले जानकारी दिए । घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार