अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री

Ujyalosandeshonline 12106+ समाचार ( )
तस्बिर : नवीन लामिछाने/रासस
२१ वैशाख २०८३, सोमबार

चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङको नासो गाउँपालिका-१ स्थित तालहुँदै धारापानी जाँदै गरेका विदेशी पदयात्री ।  पर्यटकहरु  पाँच हजार ४१६ मिटर उचाइमा रहेको विश्वको उत्कृष्ट  गन्तव्य  थोराङला भञ्ज्याङ  पार गरेर मुस्ताङको  मुक्तिनाथ  पुग्ने गर्दछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार