मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

सुनवलमा सर्पले टोकेर एक बालकको मृत्यु

Ujyalosandeshonline 11768+ समाचार ( )
१० श्रावण २०८१, बिहीबार

परासी । पश्चिम नवलपरासीको सुनवलमा सर्पको टोकाइबाट नाबालकको ज्यान गएको छ । सुनवल नगरपालिका–२ कीर्तिपुर बस्ने यमबहादुर नेपालीको ४ वर्षीय छोरा सामुल नेपालीको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराका अनुसार गएराति आफ्नै घरमा खेलिरहेको अवस्थामा बालकलाई विषालु गोमन सर्पले टोकेको हो । सर्पको टोकाइबाट गम्भीर घाइते सामुलको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा बिहीबार (आज) बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार