मुख्य समाचार
हुम्लामा हिमपातले जनजीवन प्रभावित | कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक | नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति | पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज | ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना | जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा |

प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

Ujyalosandeshonline 12466+ समाचार ( )
५ मंगशिर २०८१, बुधवार

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा लुम्बिनी प्रदेशको समग्र विकासको एजेण्डा समावेश गर्न प्रस्ताव गरेको छ । मुख्यमन्त्री चेतनाराण आचार्यले प्रधानमन्त्री समक्ष प्रदेशको समग्र विकास संग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी सुनिश्चित सहितको बिषय उठान गरिदिन अनुरोध गर्नु भएको छ ।

भ्रमणको क्रममा राजधानी शहर निर्माणको लागि चाहिने स्रोत सुनिश्चित देखि चीनको छेन्दुबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा सिधा हवाई उडानको बिषयलाई प्राथमिकतामा राख्न बिशेष जोड दिएको मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा.रामबहादुर राउतले जानकारी दिनुभएको छ । 

प्रदेशको राजधानी क्षेत्र ग्रामिण अवस्थामा रहेको छ । प्रदेश सरकारले आफ्नो प्रदेश राजधानीलाई पर्यटकीय तथा सांस्कृतिक शहरको रुपमा निर्माण गर्नेगरी त्यसको डिजाईन गरिसकेको छ । त्यसको कार्यान्वयनको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरण समेत गठन गरेको छ । सरकारबाट राजधानी शहर निर्माणको लागि लगानीकर्ताको खोजी गरिरहेको जानकारी दिदै चीन भ्रणको अवसरमार राजधानी शहर निर्माणको लागि लगानीका

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै