मुख्य समाचार
ज्येष्ठ नागरिक जनै बनाउँदै | प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि | विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा | हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु | धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल |

१२ सवारी चालक प्रहरी कारबाहीमा

Ujyalosandeshonline 11878+ समाचार ( )
२३ चैत्र २०८०, शुक्रबार

हेटौँडा । मकवानपुरका विभिन्न स्थानबाट तोकिएको भन्दा बढी वजन (ओभरलोड) बोक्ने १२ वटा सवारी साधनका चालक प्रहरीको कारबाहीमा परेका छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा शुक्रबार दिउँसो प्रहरी चेकिङका क्रममा ओभरलोड बोक्ने ट्रक, टिपर लगायतका सवारीलाई  कारबाही गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पशुपतिनगरको अनुगमन टोलीले हेटौँडा उपमहानगरपालिका–९ स्थित मास्टर चोकमा गरेको जाँचका क्रममा तोकिए भन्दा धेरै लोड बोकेका  १२ वटा सवारीलाई कारबाही गरेको जनाएको हो । केही दिन अगाडि हेभीलोड बोकेको टिपरबाट ढुङ्गा झरेर सडक दुर्घटना भएपछि स्थानीयले विरोध गर्दै आइरहेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार