मुख्य समाचार
बिजुलीको पोल गाड्ने कार्यमा खटिएका सुरक्षाकर्मी | बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति | बाख्रीको मासुलाई खसीको भन्दै बेच्ने मासु पसल सञ्चालक पक्राउ | रसुवा बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली स्वरुप लुम्बिनी प्रदेशमा दीप प्रज्वलन | देवदह साझेदारी वनद्वारा प्रधानमन्त्री राहत कोषमा रु. १ लाख २२ हजार सहयोग | मुलुक प्राकृतिक र राजनीतिक सङ्कटमा छ: जसपा अध्यक्ष यादव | ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना | बाढीका कारण प्रभावित जलविद्युत् आयोजनामा कहिले र कसरी भए उद्धार प्रयास ? | बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्धः जनजीवन प्रभावित | बैतडीका १८ घर पहिरोको उच्च जोखिममा |

अर्थ समितिबाट बैंकिङ कसुर तथा सजाय विधेयक पारित

Ujyalosandeshonline 12253+ समाचार ( )
२४ भाद्र २०८१, सोमबार

काठमाडौँ । अर्थ समितिबाट बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ पारित भएको छ । सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिबाट १० करोडभन्दा बढी चेक अनादर प्रमाणित भए चार वर्षसम्म कैद सजाय हुने प्रावधानसहित विधेयक पारित भएको समिति सभापति सन्तोष चालिसेले जानकारी दिए ।  

उनले भने,‘मा चेक अनादर प्रमाणित भएमा १५ लाखसम्मको चेक अनादरमा एक महिना, ५० लाखसम्म तीन महिना, एक करोडसम्म एक वर्ष र एक करोड रुपैयाँको दुई वर्ष र १० करोडभन्दा माथि जतिसुकै बिगो भएतापनि ४ वर्षसम्म थप कैद सजाय हुने सहमतिसँगै विधेयक पारित भएको घोषणा गर्दछु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार