मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

‘रााजनीतिमा नैतिकता नहुनु अहिलेको गम्भिर विडम्बना’

Ujyalosandeshonline 11768+ समाचार ( )
६ अशोज २०८१, आइतबार

काठमाडौं । नेकपा एमालेका कार्यबाहक अध्यक्ष ईश्वर पोखरेलले राजनीतिमा नैतिकता नहुनु अहिलेको गम्भिर विडम्बना भएको बताएका छन् । आइतबार बृहत नाट्यग्रन्थ नेपाली नाट्यविमर्श लोकार्पण तथा सम्मान समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिको नाममा जहाँ पनि राजनीति घुसाउनु ठिक नभएको बताएका हुन् ।

उनले भने, ‘नेपालमा जुन क्षेत्रमा पनि राजनीति हुने तर राजनीतिमा नैतिकता नहुनु अहिलेको गम्भिर विडम्बना हो । यस्तो स्थिति बनेको छ अहिले । राजनीति त चाहियो तर सहि राजनीति चाहियो । यो राजनीतिको नाममा जहाँ पनि राजनीति घुसाउनु ठिक होइन । ’

यस्तै  उनले  नेपाली पहिचानको रक्षाको लागि साहित्य क्षेत्रले महत्व राखेको  बताए ।  उनले नेपाली समाज, नेपाली सांस्कृतिकसँग साहित्य क्षेत्र सम्बन्धित भएको  बताए । उनले  भने, ‘आजको कार्यक्रम नेपाली नाट्य विधामा मात्र नभएर नेपाली समाज, नेपाली साहित्य, सांस्कृतिकसँग सम्बन्धित छ । नेपाली पहिचानको रक्षा समेतको लागि महत्व राख्ने विषयका रुपमा साहित्यलाई लिएको छु ।’

यस्तै उनले बृहत नाट्यग्रन्थ नेपाली नाट्य विमर्श जस्ता कार्यक्रमले नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा पहिचान गराउने र चिनाउने सवालमा महत्वपुर्ण भूमिका खेलेको बताए । उनले  भने, ‘नेपालको इतिहासको बारेमा वस्तुनिष्ट ढंगले सहयोग पुर्याएको छ । नेपाली पहिचानको रक्षा गर्नुपर्छ भन्ने एउटा जवरजस्त भाव यसले दिएको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार