मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

लोसपाद्वारा प्रत्यक्ष तर्फको उम्मेद्वार सिफारिस, क्षेत्र नम्बर ४ बाट शुक्ला

Ujyalosandeshonline 12552+ समाचार ( )
२१ पौष २०८२, सोमबार

भैरहवा । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले रुपन्देही जिल्लाबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि प्रत्यक्ष तर्फका उम्मेदवारको नामावली सिफारिस गरेको छ। पार्टीको २० गते बसेको बैठकले क्षेत्र नम्बर ३,४ र ५ बाट एकल उम्मेदवारहरु सिफारिस गरेको छ । 

लोसपाका जिल्ला अध्यक्ष रवि कुमार रौनियारले क्षेत्र नम्बर ३ बाट श्रीनिवास यादव, क्षेत्र नम्बर ५ बाट सर्वेन्द्रनाथ शुक्ला र क्षेत्र नम्बर ५ बाट मोहम्मद इस्लामको नाम सिफारिस गरि केन्द्रिय समितिमा पठाएको जानकारी दिए । यो निर्णय आगामी निर्वाचनको तयारीको क्रममा पार्टीको आन्तरिक छलफल र सिफारिस प्रक्रियामा आधारित गरिएको भएर गरिएको रौनियारले बताए । पार्टीले उम्मेदवारहरुको नाम सिफारिस गरेसँगै चुनावी अभियानको तयारी पनि तीव्र बनाउने बनाएको छ

रुपन्देही जिल्लाबाट उम्मेदवारको सिफारिस गरिने यो प्रक्रिया पार्टीको लोकतान्त्रिक मूल्य र दृष्टिकोणलाई समर्पित रहेको र आगामी निर्वाचनमा विजय हासिल गर्ने उद्देश्य राखेको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार