मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

सशस्त्र प्रहरीको श्रमदानमा अर्घाखाँचीको भगवती माविको प्याराफिट निर्माण

Ujyalosandeshonline 12537+ समाचार ( )
१६ पौष २०८२, बुधवार

अर्घाखाँची । शान्ति सुरक्षा र अमनचयनमा खटिने सशस्त्र प्रहरीले अर्घाखाँचीको एक विद्यालयमा श्रमदान गरेर प्याराफिट बस्ने स्थान निर्माण गरेको छ । जिल्लाको सन्धिखर्क नगरपालिका–२ स्थित श्री भगवती माध्यमिक विद्यालयमा रहेको ३० वर्ष पुरानो प्याराफिट जीर्ण भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ३६ गुल्मले पुनःनिर्माण गरेको हो ।

सन्धिखर्क नगरपालिकाको सहयोग र सशस्त्र प्रहरीको जनशक्ति प्रयोग गरी करिब दुई महिना लगाएर उक्त प्याराफिट निर्माण गरिएको गुल्मपति डिएसपी योगनारायण दाहालले जानकारी दिए । नवनिर्मित प्याराफिटमा विद्यार्थीहरूलाई बस्न, पढ्न तथा विद्यालयका अतिरिक्त क्रियाकलाप अवलोकन गर्न सहज हुनेछ । शान्ति सुरक्षा, द्वन्द्व व्यवस्थापन र लागुऔषध नियन्त्रण जस्ता नियमित जिम्मेवारीका अलावा सशस्त्र प्रहरीले गरेको यो रचनात्मक कार्यले जनताको मन जित्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार