मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

लुम्बिनी बैंकबाट विद्यालयलाई सेनिटरी प्याड मेसिन सहयोग

Ujyalosandeshonline 12546+ समाचार ( )
२९ पौष २०८१, सोमबार

रौतहट । सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी विकास बैँक लिमिटेड गौर शाखाले एक विद्यालयलाई सेनिटरी प्याड भेन्मेसिन तथा सेनिटरी प्याड डिस्पोज मेसिन सहयोग गरेको छ । 

राजपुर नगरपालिकाको बैरियामा रहेको जामिया जुबैरिया गल्र्स स्कुललाई उक्त मेसिन सहयोग गरेको हो । बैंकको तर्फबाट शाखा प्रवन्धक सुबोध कोइरालाले विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष रियाजुल हकलाई सो मेसिन हस्तान्तरण गरेका हुन् ।

बैंकले विद्यालयको वार्षिकोत्सब कार्यक्रमको अवसर पारेर गरिएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितीका पदाधिकारी, विद्यालयका शिक्षक, अभिभावक तथा बैंकका कर्मचारीको उपस्थिती रहेको थियो ।सो बिद्यालयमा करिव ६०० छात्राहरुको अध्ययनरत रहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार