मुख्य समाचार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा | हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु | धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता |

धकधई रेडक्रस उपशाखा सभापतिमा पुनः अनिल कौशल निर्विरोध

Ujyalosandeshonline 11876+ समाचार ( )
१३ माघ २०८०, शनिबार

धकधई । नेपाल रेडक्रस सोसाईटी रोहिणी उपशाखा धकधईको सभापतिमा अनिल कुमार कौशल पुन : निर्विरोध निर्वाचित भएका छन् । उपशाखाको २० औं वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशनबाट कौशल सहित अन्य पदाधिकारी सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका हुन् ।

उपशाखाको महिला उप–सभापतिमा पूर्णिमा रौनियार,सचिव दुधनाथ कँवर ,उप सचिव बेचन प्रसाद यादव ,कोषाध्यक्ष गनपत प्रसाद गुप्ता ,उप कोषाध्यक्ष मोहम्मद समसुलहक खाँ निविरोध निर्वाचित भएको निर्वाचन अधिकारी सुशिल गुरुङले जानकारी दिए । 

उनका अनुसार उपशाखाको सदस्यहरुमा आर मोहम्मद खाँ, मोहम्मदरजा खाँ, सन्तोषमणि त्रिवाठी ,प्रमिला कुमारी नाउँ र विजय लक्ष्मी राय निविरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार