मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

रुपन्देहीमा इजाजत प्राप्त हतियार बुझाउन प्रशासनको आग्रह, नबुझाए कारबाही हुने

Ujyalosandeshonline 12548+ समाचार ( )
८ माघ २०८२, बुधवार

भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियारहरू बुझाउन सार्वजनिक आग्रह गरेको छ । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मजबुत बनाउन प्रशासनले यस्तो आग्रह गरेको हो । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाध पाध्याका अनुसार, निर्वाचनलाई भरपर्दो, विश्वसनीय र शान्तिपूर्ण बनाउने उद्देश्यले जिल्लाभित्र सर्वसाधारणसँग रहेका इजाजत प्राप्त हातहतियार तथा खरखजानाहरू संकलन गर्न लागिएको हो ।

प्रशासनले जारी गरेको सूचनामा यही माघ १५ गतेभित्र जिल्ला प्रहरी कार्यालय वा आफूलाई पायक पर्ने नजिकको प्रहरी इकाईमा हतियार बुझाउन निर्देशन दिइएको छ । प्रशासनले निर्वाचन सम्पन्न भएको एक महिनापछि सम्बन्धित धनीलाई हतियार फिर्ता गरिने स्पष्ट पारेको छ । साथै, तोकिएको समयसीमाभित्र हतियार नबुझाएको पाइएमा कानुन बमोजिम कडा कारबाही हुने चेतावनी समेत जिल्ला प्रशासन कार्यालय रुपन्देहीले दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार