मुख्य समाचार
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल |

युनान प्रदेश खेलकुद ब्यूरोद्वारा ८५ लाख बराबरको खेलकुदका सामाग्री हस्तान्तरण

Ujyalosandeshonline 12338+ समाचार ( )
३१ असार २०८२, मङ्गलबार

काठमाडौं । चीनको युनान प्रदेश खेलकुद ब्यूरोले राष्ट्रिय खेलकुद परिषद्लाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।मंगलबार परिषद्मा आयोजित एक कार्यक्रमकाबीच उक्त खेलकुद सामग्री हस्तान्तरण गरिएको हो । परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले खेलकुदको माध्यमबाट दौत्य सम्बन्ध कायम गर्ने उद्देश्यसहित चीनको युनान प्रदेश खेलकुद ब्यूरोले करिब ८५ लाख बराबरको खेलकुदका सामग्री हस्तान्तरण गरेको जानकारी दिए । 

उनले भने,‘करिब ८५ लाख बराबरको खेलकुदको माध्यमबाट दौत्य सम्बन्ध कायम गर्ने उद्देश्यसहित चीनको युनान प्रदेश खेलकुद ब्यूरोद्वारा राष्ट्रिय खेलकुद परिषद्लाई करिब ८५ लाख बराबरको खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।’ त्यस्तै उनले यसरी दुई देशबीचमा हुने यस्तोखाले सहयोगले दुई देशबीचको सम्बन्धलाई थप मजबुद हुने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार