मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

जबरजस्ती करणी मुद्दाका फरार रोहिणीबाट पक्राउ

Ujyalosandeshonline 11540+ समाचार ( )
१४ श्रावण २०८१, सोमबार

भैरहवा । प्रहरीले जबरजस्ती करणी मुद्दाको एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोहिणी गाउँपालिका–६ का मोइल भन्ने मुवारक मिर मुसलमान रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी लक्ष्मी खनालले बताईन् । सर्वोच्च अदालतले उक्त मुद्दामा मुसलमानलाई दोषी ठहर गर्दै ०६६ फागुन ११ गते दश वर्ष कैद सजाय फैसला गरेको थियो ।

त्यसयता फरार रहेका मुसलमानलाई पिपरहवा प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको डिएसपी खनालले बताईन । कैद भुक्तानका लागि उनलाई जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार