मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

नवौं चाँदनी कप सुरु: उद्घाटन खेलमा आयोजक चाँदनीको जित

जगीलाल थापा 30+ समाचार ( )
६ मंगशिर २०८२, शनिबार

कञ्चन, रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा ‘नवौं चाँदनी कप फुटबल प्रतियोगिता’ हिजोदेखि सुरु भएको छ। कञ्चन–१, दानापुरस्थित खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले गर्नुभयो ।

उद्घाटन खेलमा आयोजक चाँदनी युवा क्लबले मुर्गिया एफ.सी.लाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। चाँदनीको जितमा सम्राट श्रीस र दिनेश हार्मेलले १–१ गोल गरे भने मुर्गियाका निशान्त न्यौपानेले १ गोल फर्काए। खेलमा आयोजक टिमका सम्राट श्रीस ‘म्यान अफ द म्याच’ घोषित भए।

चाँदनी युवा क्लबको आयोजनामा सञ्चालित यो प्रतियोगिता कञ्चनकै प्रतिष्ठित र दोस्रो ठूलो धनराशीको खेल हो। प्रतियोगिताको विजेताले नगद रु. १,६०,००० र उपविजेताले रु. ८०,००० सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट विधाका खेलाडीहरूलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने खेल संयोजक जुक्त बहादुर थापाले जानकारी दिनुभयो । रुपन्देही, कपिलवस्तु, नवलपरासी र पाल्पाका गरी १२ टिम सहभागी उक्त प्रतियोगिता मंसिर १२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै