मुख्य समाचार
कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी |

कांग्रेस संसदीय दलको बैठक बस्दै

Ujyalosandeshonline 12442+ समाचार ( )
२ वैशाख २०८१, आइतबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक अहिले केहीबेरमा बस्दैछ । कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्न आवाज उठाइरहेका बेला सरकारले संसद्को चालु अधिवेशन नै अन्त्य गर्न सिफारिस गरेपछि विकसित राजनीतिक घटनाक्रमबारे धारणा बनाउन सभापति शेरबहादुर देउवाले दलको बैठक बोलाएका हुन् । 

दलको बैठकअघि संसदीय दल कार्यसमितिको बैठक बस्दैछ । विहान ८ बजेदेखि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठक बस्ने र त्योभन्दाअघि संसदीय दल कार्यसमितिको बैठक बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

कांग्रेसले सहकारी ठगी प्रकरणको छानविनका नाममा संसद् अवरुद्ध पारेको भन्दै सरकारले आइतबार राति १२ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार