मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना

Ujyalosandeshonline 12611+ समाचार ( )
२९ भाद्र २०८३, सोमबार

मर्चवार । राष्ट्रिय बाल दिवसको अवसरमा रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–६ हणसरीस्थित श्रीराम गुरुकुल शिक्षालयले विभिन्न टोलहरूमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। गुरुकुलमा अध्ययनरत करिब ७० जना विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, शिक्षक तथा सुरक्षाकर्मीको सहभागितामा निकालिएको प्रभातफेरी हणसरी टोल र फुलवरिया चोक हुँदै पुनः गुरुकुल परिसरमा पुगेर समापन भएको थियो। मर्चवार क्षेत्रमा गुरुकुल शिक्षाको सुरुवातसँगै पहिलोपटक बाल दिवसका अवसरमा यस्तो कार्यक्रम आयोजना गरिएको मर्चवारीमाई गाउँपालिका–६ का वडाध्यक्ष रामसेवक खरबिन्दले जानकारी दिनुभयो।

वडाध्यक्ष खरबिन्दका अनुसार स्थानीय ठर्की माध्यमिक विद्यालय टाढा रहेको र अन्य मदरसाहरूमा हिन्दु बालबालिकालाई पठनपाठनमा सहज वातावरण नभएपछि वडा कार्यालयको अगुवाइमा चालु शैक्षिक वर्षदेखि यो गुरुकुल स्थापना गरिएको हो। हाल तीन जना शिक्षक र एक जना धार्मिक आचार्यमार्फत बालबालिकालाई औपचारिक शिक्षाका साथै संस्कार, अनुशासन र नैतिक शिक्षा प्रदान गरिँदै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार