मुख्य समाचार
गल्ती गरेको ठाउँमा खबरदारी गर्नुहोला : उप मेयर अधिकारी | आगलागी एवं डढेलो नियन्त्रणमा राज्यका सबैतह जिम्मेवार बन्नुपर्छ : प्रवक्ता सापकोटा | एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार ! | बझाङमा एमालेका दमन भण्डारी निर्वाचित | डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा क्षति | लगानी सम्मेलनको दोस्रो दिन दुई संस्थाबीच समझदारी | साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ | कोटहीमाई गाउँपालिकाले ट्याक्टर दुर्घटनामा परी घाइतेको उपचारमा दियो ८ लाख | अग्नी पिडीतलाई पूर्व अध्यक्षद्वारा आर्थिक सहयोग | सिद्धार्थनगर–३ ले उचाल्यो मेयर कपको उपाधी |

बैशाख पहिलो साताबाट लुम्बिनीमा ई-ड्राईभ

Ujyalosandeshonline 2393+ समाचार ( )
२९ चैत्र २०८०, बिहीबार

भैरहवा  भैरहवाका युवा राजकुमार गुप्ता सहितको टोलीले लुम्बिनी प्रदेश लाइ लक्षित गरि राइड शेयरिङ एप 'ई-ड्राइभ नेपालसञ्चालनमा ल्याएको छ । ई-ड्राइभ लुम्बिनी र ई-ड्राइभ नेपालको सहकार्यमा बैशाख पहिलाे साताबाट लुम्बिनी प्रदेशमा पहिलोपटक राइड शेयरिङ संचालनमा आउने भएको हो 

बिहिबार तिलोत्तामामा पत्रकार सम्मेलनको आयोजना गरि एपबारे जानकारी दिइएको छ   ई-ड्राइभ लुम्बिनी नेपालले सर्वसाधारणलाई ओहोर दोहोर सहज तुल्याउन अनलाइन माध्यमबाट टयाक्सी र माेटरसाइकलबाट राइडिङ सुविधा प्रदान गर्ने भएकाे छ 

ई-ड्राईभ लुम्बिनी प्रालिका अध्यक्ष राजकुमार गुप्ताले नेपालमै तयार भएको एप र मुख्य गरी बिजुली गाडीलाई प्राथमिकता राखेर बैशाखको पहिलो साताबाट सेवा सुरु गर्न लागिएको बताए । आफ्नाे कम्पनीले नेपाल सरकारबाट निर्धारण गरिएको भाडा दर नै कायम गरिने उनले बताए। स्थानीय युवालाई आफ्नै ठाउमा रोजगारको अवसर दिने गरि सेवा सुरु गरिएको उनले बताए। मेक ईन नेपालको मुलभुत मुद्दालाई जोड दिएर ड्राईभर र पेसेन्जरलाई चलाउन सरल रहेकोले नै यो एपलाई लुम्बिनी प्रदेशमा ल्याइएको उनले बताए।

कार्यक्रममा ई-ड्राईभ नेपाल प्रालिका अध्यक्ष राजेश मास्केले ईलेक्ट्रिक साधनमा जोड दिने गरि सेवा चलाएको बताए। नेपालमा दर्ता भएर आफुहरु चलेको हुदा पनि प्रक्रिया पुरा गरेर संचालन भएको हुदा वैधानिक रुपमा रहेको बताए। अनलाईभ ड्राईभ सुरक्षित हुने उनले तर्क दिदै यो सेवामा जोड दिन आग्रह गरे।

हाललाई दर्ता शुल्क नराखिएको भन्दै केही समयपछि भने न्यून शुल्क राखिने बताए। पहिचान मिल्ने गरि सवारीमा स्टिकर, ज्याकेट समेत उपलब्ध गराइएको उनले बताए। अनलाईन सवारीमा दुर्घटनामा घाईते भए ७० हजार रुपैयाँ र मृत्यु भएको खण्डमा ७ लाख रुपैया बराबरको तेस्रो पार्टीबाहेकको ईन्सुरेन्सको ब्यवस्था रहने उनले बताए। 

प्रतिक्रिया

good ३ वैशाख २०८१, सोमबार

good

दल बहादुर गाहा ३ वैशाख २०८१, सोमबार

म धेरै नै इच्छुक छु सम्पर्क को लागि कहाँ जाने मेरो नम्बर 9847309031

Pashupati Gupta २ वैशाख २०८१, आइतबार

Ramro kaam

Homnath paudtl २ वैशाख २०८१, आइतबार

Great

[email protected] १ वैशाख २०८१, शनिबार

राम्रो काम को सुरुवात

कोपिल देव ज्ञवाली १ वैशाख २०८१, शनिबार

सह्रानीय कार्य।

Basanta Shrestha १ वैशाख २०८१, शनिबार

एकदम सहि र उपलब्धिमुलक र बेरोजगार युवा पुस्ताहरुलाई रोजगारको अवसर प्राप्त हुनेछ यदि राइडरहरुले इमानदारीपूर्वक सेवा दिएको खण्डमा ।

Yubaraj Neupane ३० चैत्र २०८०, शुक्रबार

Very good 👍👍👍👍

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार